Wednesday, August 17, 2011

नयाँ सरकार निर्माणको क्रम मा जनताको चाहना

अहिले सम्म सबै पार्टी हरुको भूमिका हेर्दा नेपाली जनताको विश्वाश जित्न सफल कुनै पनि भयेनन । त्यसकारन प्रधान मन्त्री को रुपमा ब्यक्ति बिशेष को लागि जनताको विश्वाश डा. बाबुराम भट्टराई लाई सबै भन्दा बढी स्वीकार गरेको देखिन्छ । तर पर्ति लाई हेरेर हैन किनकी उन्को पार्टी ले पनि जनताको मन जित्ने कुनै राम्रो काम गर्न सकेन । तर पनि कुनै न कुनै पार्टीको मानिस प्रधान मन्त्री त हुनै पर्‍यो त्यसकारण जनताले बाबुराम कै बढी बिस्वास गरेका छन् । सबै पार्तिका नेता भन्दा उनैको पल्ल भारी देखिन्छ अबको दिनमा एउटै भरोसा जनताले उनैको गरेका छन् ।त्यस्कारन सबै पार्टीले सहमतीको साथ् देशमा शान्ति सुब्यबस्त कायम गरि सहि दिसा मुलुकलाई दिन एक पटक सहयोग गरुन् आम जनताको भाबना यहि भएको देखिन्छ । अनी सक्रिय युवा र बुद्धिजिबी लियेर मन्त्री मन्दल निर्माण गरि राष्ट्रलाई सहि दिसा प्रधान गरुन् भन्ने कुरा जनताले चहेक छन् ।
धन्यबाद् 

No comments:

Post a Comment

Older Post Home